२०८० फाल्गुन ९, ०७:३८

काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

मेचीनगर । काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ साढे ६ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका- ५ घैलाडुब्बाका २८ वर्षीय मनिष […]

जोरसिमल र तुर्केनी फुटबल क्लब सेमिफाइनलमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा जोरसिमल र तुर्केनी फुटबल क्लबले स्थान पक्का गरेका छन् । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलबाट जोरसिमल फुटबल क्लब र तुर्केनी फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेका हुन् । पहिलो खेलमा जोरसिमल फुटबल क्लबले आयोजक नकलबन्दा समाज विकास समितिलाई ३–१ […]

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न पाउने

झापा-नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड […]

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव भोलिदेखि

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव–२०८० बुधबार (भोलि) देखि सुरु हुने भएको छ । फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने वार्षिक खेल उत्सव मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा सम्पन्न हुनेछ । विद्यालयले खेल उत्सव अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको एथलेटिक्स (कक्षागत) रुपमा खेलाइने जानकारी गराइएको छ । कक्षा ६ […]

नेपाली पत्रकारिताको बिकासक्रम र चुनौतीहरु

नेपाली पत्रकारिताको इतिहासलाई हेर्ने हो भने अन्य मुलुकको तुलनामा धेरै नै पछि मात्र नेपालमा पत्रकारिता को बिकास भएको पाइन्छ।नेपाल बाट प्रकाशित भएको प्रथम पत्रिकाको रूपमा सुधासागर´लाई लिईन्छ भने नेपाली भाषामा पहिलोपटक प्रकाशित भएको पत्रिकाको रूपमा गोर्खा भारत जीवन´लाई लिईन्छ। यो पत्रिका भारतको बनारसबाट बि.सं १९४१मा मोतीराम भट्टद्वारा प्रकाशित भएको थियो। नेपाली पत्रकारिता क्षेत्रकाे प्रारम्भको श्रेय […]

क्वाटरफाइनल समीकरण पूरा: इटाभट्टा र होक्से अन्तिम आठमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग […]

आर्थिक सहयोग गरी जीवन बचाइदिन शिक्षिकाकाे चुनादेबी सुवेदीको अपिल

बिर्तामोड । आर्थिक अभावले पुर्णउपचार नपाएर हस्पिटलको `वेड´ बाट बाहिरिन बाध्य भएकी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न […]

शिबसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो […]

आज सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदै

झापा । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन […]

ठूलाे धनराशी खर्च गरेर बनाएकाे काँकडभिट्टा ट्राफिक प्रहरी भवन सुनसान

काँकडभिट्टा । २२ लाखभन्दा धेरै रकम खर्च गरेर बनेको ट्राफिक प्रहरी पोस्टको भवन सुनसान छ । कागजपत्र लिने ठाउँ लेखिएको कक्ष बन्द छ । पूर्व-पश्चिम राजमार्गको दक्षिणमा रहेको भवनको झ्यालका सिसा लागेका छन्, ढोका प्राय बन्द छ । दुई दशक भन्दा धेरै समय घुम्तीमा रहेर सेवा दिएको ट्राफिक प्रहरीका लागि काँकडभिट्टामा बनेको भवनको अवस्था अहिले यस्तै […]