२०८० फाल्गुन ९, ०७:२०

बालकल्याण माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव तयारी पूरा

मेचीनगर । बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तयारी पूरा भएको छ । विद्यालयले आफ्नो स्थापनाको पचासौंँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरेर फागुन २ र ३ गते पहिलो र दोस्रो चरणमा सकिने गरी स्वर्ण महोत्सवका कार्यक्रमहरु सम्पन्न गर्ने तयारी गरेको हो ।विद्यालयले अन्तर विद्यालय हाजिरीजवाफ र विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ […]

ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ

सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका थिए।

श्री मेची कृषक बहमुखी सहकारी संस्था लि को २४ औ वार्षिक साधारण सभा ( माईन्युट प्रमाणीकरण) तथा खाद्य गोदाम उद्घाटन समारोह

श्री मेची कृषक बहमुखी सहकारी संस्था लि को २४ औ वार्षिक साधारण सभा ( माईन्युट प्रमाणीकरण) तथा खाद्य गोदाम उद्घाटन समारोहमा कांग्रेस महामन्त्री तथा झापा १ का संघिय संसद विश्व प्रकश शर्माले उद्घाटन गदै Photo Feature. संस्थाका अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।

पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त

धार्मिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपमा गत हप्ता पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त भएका छन् ।उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार छुटेका हुन् ।

कर्मचारीलाई सुन र चाँदिको सिक्कासहित दर्जनौंलाई सम्मान गर्दै एनएमसी काे ३१ औं सभा सम्पन्न

मंसिर २ गतेदेखि सातवटा इकाईमा इकाइगत साधारण सभापछि संस्थाका ५८ वटा कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।

फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा निधन

झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा निधन

स्पेक्ट्रलाइटले किन्यो आजिएटा ग्रुप बर्हादको एनसेल

आजियाटाले सन् २०१६मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी थियो।

पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गर्ने

बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न र्ज्ञानेन्द्र शाह पूर्वआज दिउँसो झापा जाने भएका छन् ।