२०८० फाल्गुन ९, ०८:३७

लैङ्गकि हिसा विरुद्धकाे र्याली काँकरभिट्टामा

झापा, ९ मंसिर । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध १६ दिने अभियान सुरु भएकाे छ । लैङ्गकि हिँसा अन्तयकाे सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता भन्ने नाराका साथ आजदेखि काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध १६ दिने अभियान सुरु भएकाे हाे । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे आयाेजनामा सुरु भएकाे अभियानमा आज पहिलाे दिन प्रभात फेरि […]

सहरेडाँगीमा १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

८ मंसिर, चारआली – झापाको मेचीनगर-१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ।  पञ्चवटी वीरभद्र महाकाली धामले आगामी मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने आज पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएका छन्। मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक […]

लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने

यसवर्ष उत्कृष्ट प्रतिभा पुरस्कार, उत्कृष्ट कृषि पुरस्कार र उत्कृष्ट गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका तीन जना प्रतिभाहरुलाई झापाको लाल भागिरथा बानियाँ पुरस्कार दिने निर्णय गरेको छ ।

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

१ मंसिर । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर अर्थात आगामी सोमबारका लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून […]

गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक

युवा पुस्ता माझ लोकप्रिय गायक कमल के क्षेत्रीले छ्ठ पर्वमा भोजपुरी गीत“ छठी माई के गीत गाइ” बुधबार सर्बजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको उक्त गीतमा छायांकन र सम्पादन  दावा साङ्वो लामाले गरेका छन्। यो गीत कमलको भोजपुरी भाषामा पहिलो हो।उक्त गीतमा अभिनय अरुणा भन्डारी, आरसी बरतौला, रिता केसी,आरती रिजाल र […]

अम्बिका र शंकरको दुई गीति संग्रह सार्वजनिक

अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’ को संगीतमा दुई गीति संग्रह विमोचन गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’  एकसाथ सार्वजनिक गरिएको हो। कार्यक्रममा संगीतकार शम्भुजित बासकोटा, संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामालगायत उपस्थित थिए।सार्वजनिक एल्वम मध्ये ‘भाव’ मा ‘यो […]