२०८१ कार्तिक ६, २०:३७

कांग्रेसको ७८ औं स्थापना दिवस आज, मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं, माघ १२ । मुलुककै सबै भन्दा पुरानो दल नेपाली कांग्रेसले आज आफ्नो ७८ औँ स्थापना दिवस मनाउँदै छ ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष माघ १२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातवटै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसले बताएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम राखिएको छ ।

स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसको ७८ औं स्थापना दिवस आज, मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

झापामा केराखेतीतर्फ किसानको आकर्षण

कांग्रेसको ७८ औं स्थापना दिवस आज, मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

घटना रहस्यमय भएपछि सडकबाट उठाइएका शव पुनः

Leave a comment

Your email address will not be published. Required fields are marked *