स्थानीय समाचार

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्

झापा , असार ३२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन् ।  घटना भएको भोलिपल्ट सोमवार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी...

आफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु

झापा, असार ३१ । आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अनन्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

झापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन...

अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।  आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७...

बुद्धशान्तिमा १९५ भूमिहीनलाई धनीपुर्जा वितरण, विश्वप्रकाशद्वारा सुरुवात

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो।...

दमक–चिसापानी सडक अझै पनि पूरा भएन

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अझै लगानी भइसक्यो । तर, सडक निर्माणले...

गौरादहमा आगलागी , चारवटा चौपायासहित ग्वाली जलेर नष्ट

झापा , असार ३० । झापाको गौरादहमा ग्वालीमा आगलागी हुँदा चार वटा चौपाया जलेर मर्नुका साथै दुईवटा चौपाया घाइते भएका छन् । गएराति ११.५ बजे गौरादह –२ दलु बस्ने टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी...

बिर्तामोड–३ को समन्वयमा बिर्ताबजार प्रहरी चौकीलाइ पल्सर मोटरसाइकल हस्तान्तरण 

बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वय र नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा शान्ति सुरक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बिर्ताबजार प्रहरी चौकीकालाई १५० सिसी...

प्राविधिक शिक्षामा पहुँच: बिर्तामोडमा ३ महिने निःशुल्क कम्प्युटर तालिम सुरु

झापा,वीरता जेसीज बिर्तामोड र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको छ ।वीरता जेसीजको अगुवाईमा ४२ जना विद्यार्थीलाई निःशुल्क...