एएफसी महिला एसियन कप छनोट: श्रीलंकामाथि नेपालको सानदार जित, सावित्राको ह्याट्रिक
काठमाडौं — उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को प्रचण्ड जित हात पारेको हो।…