अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार
झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना…