एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

झापा,असार २१ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो…

Continue Readingएसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

एएफसी महिला एसियन कप छनोट: श्रीलंकामाथि नेपालको सानदार जित, सावित्राको ह्याट्रिक

काठमाडौं — उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को प्रचण्ड जित हात पारेको हो।…

Continue Readingएएफसी महिला एसियन कप छनोट: श्रीलंकामाथि नेपालको सानदार जित, सावित्राको ह्याट्रिक

साम्बाको चार गोलसहित नेपालको ऐतिहासिक जित, लाओस ९–० ले पराजित

झापा, असार १५ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक…

Continue Readingसाम्बाको चार गोलसहित नेपालको ऐतिहासिक जित, लाओस ९–० ले पराजित

सन्दीपको चार विकेट, नेपालको ऐतिहासिक जित

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले स्कटल्याण्डलाई रोमाञ्चक ढंगले दुई विकेटले पराजित गरेको छ। स्कटल्यान्डको टिटउट क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५…

Continue Readingसन्दीपको चार विकेट, नेपालको ऐतिहासिक जित

प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

बिर्तामोड, झापा – खेलकुद विकास समिति वडा नम्बर ९, बिर्तामोड झापाको आयोजनामा जेष्ठ ३ र ४ गते सम्पन्न प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा बिर्तामोड नगरका १०…

Continue Readingप्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

झापा/तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेट म्यानेजमेन्टले फाइनलको एक दिनअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक…

Continue Readingएनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

नेपाल सुपर लिग : फाइनलमा पोखरा थण्डर्स, धनगढी एफसी बाहिरियो

काठमाडौं, बैशाख १० – नेपाल सुपर लिग (NSL) को दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई १-० ले पराजित गर्दै पोखरा थण्डर्सले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ…

Continue Readingनेपाल सुपर लिग : फाइनलमा पोखरा थण्डर्स, धनगढी एफसी बाहिरियो

पोखरा दोस्रो क्वालिफायरमा प्रवेश, अब फाइनलका लागि धनगढीसँग भिडन्त

पोखरा, चैत ८ नेपाल सुपर लिगको आज भएको एलिमिनेटर खेलमा पोखरा फुटबल क्लबले चितवन एफसीलाई ३–० ले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पहिलो हाफ गोल रहित भएको खेलको…

Continue Readingपोखरा दोस्रो क्वालिफायरमा प्रवेश, अब फाइनलका लागि धनगढीसँग भिडन्त

विश्व प्रसिद्ध फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै

काठमाडौँ —ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन् l  शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो । स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन्…

Continue Readingविश्व प्रसिद्ध फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै

ललितपुर धनगढी विरुद्धको अपराजित यात्रासहित फाइनलमा, धनगढी पहिलोपटक क्वालिफायरमा पराजित

काठमाडौं, ६ बैशाख २०८२ — धनगढी एफसी विरुद्धको अपराजित यात्रा कायम राख्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (NSL) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा ललितपुरले धनगढीलाई…

Continue Readingललितपुर धनगढी विरुद्धको अपराजित यात्रासहित फाइनलमा, धनगढी पहिलोपटक क्वालिफायरमा पराजित