झापा बिर्तामोड – माटोको स्वास्थ्य सुधार र जैविक मलको प्रवर्द्धनमा जोड , ५० जना किसान सहभागी
बिर्तामोड, झापा — माटोको अम्लीयता न्यूनीकरण तथा जैविक मलको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गर्ने उद्देश्यले बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हिजो समापन भएको छ।…