झापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

बिर्तामोड-झापामा मानव-हात्ती द्वन्द्वबाट पीडित बनेका परिवारलाई डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत उपलब्ध गराएको छ । कार्यालय र निर्देशनालयमार्फत हालसम्म ५८३ परिवारलाई १ करोड ९०…

Continue Readingझापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

शौचालयमा लडेर हल्दिवारीका मेचेको मृत्यु

झापा, असार ५ । शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–४ ऐनावारीका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

Continue Readingशौचालयमा लडेर हल्दिवारीका मेचेको मृत्यु

पाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

झापा , असार ४ । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ ।  आज दिउँसो पाँचथर फिदिम नगरपालिका –११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत…

Continue Readingपाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

एसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

झापा, असार ४ ।एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डको कालोपत्रको काम सुरु भएको छ। हिजो लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनमा कालोपत्रको कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका…

Continue Readingएसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

जन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

बिर्तामोड, असार ५।फजुल खर्च नगरी समाज र वातावरणका लागि केही योगदान दिने उद्देश्यले बिर्तामोडका युवा अम्बिर लिङ्देनले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाएका छन्। उनले बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा सौन्दर्ययुक्त…

Continue Readingजन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

उपेन्द्र वानियाद्वारा व्यवसायी राहत कोषमा सहयोग, जन्मदिनमा अर्थपूर्ण कार्य

बिर्तामोड, असार ४ ।बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा स्थानीय व्यवसायी उपेन्द्र वानियाले रु १५ हजार १ सय सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर…

Continue Readingउपेन्द्र वानियाद्वारा व्यवसायी राहत कोषमा सहयोग, जन्मदिनमा अर्थपूर्ण कार्य

सन्दीपको चार विकेट, नेपालको ऐतिहासिक जित

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले स्कटल्याण्डलाई रोमाञ्चक ढंगले दुई विकेटले पराजित गरेको छ। स्कटल्यान्डको टिटउट क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५…

Continue Readingसन्दीपको चार विकेट, नेपालको ऐतिहासिक जित

बिर्तामोडमा नांगो अवस्थामा पुरुष मृत फेला

बिर्तामोड , असार २ । झापाको बिर्तामोडमा आज बिहान एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड १ स्थित हिरो मोटरसाइकल शोरुमको अगाडि पेटीमा अन्दाजी ६० वर्षको पुरुष नांगो अबस्थामा…

Continue Readingबिर्तामोडमा नांगो अवस्थामा पुरुष मृत फेला

इलामको आहालेमा पिकअप दुर्घटना : १५० मिटर तल खस्दा एकको मृत्यु, दुई घाइते

झापा, असार १ । बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुर जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नं.को पिकअप इलाम नगरपालिका ११ सोयाकको आहालेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना…

Continue Readingइलामको आहालेमा पिकअप दुर्घटना : १५० मिटर तल खस्दा एकको मृत्यु, दुई घाइते

पाँचथरको हेंवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

झापा । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र…

Continue Readingपाँचथरको हेंवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु