धनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

झापा, बैशाख २२ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका…

Continue Readingधनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

जहाँ हल गोरु हराएका थिए, त्यहीँ गाडी पनि हरायो

२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई…

Continue Readingजहाँ हल गोरु हराएका थिए, त्यहीँ गाडी पनि हरायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ

रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो। त्यसपछि यात्रा अघि बढेको थिएन। अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस पनि…

Continue Readingराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ

चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, बैशाख १७ । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३…

Continue Readingचारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…

Continue Readingबिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

बिर्तामोड, वैशाख १३। खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन बिर्तामोड–९, नरयाबारीस्थित बुढाथोकी सामुदायिक भवनमा सम्पन्न भएको छ। अधिवेशनले योगेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ जिल्ला…

Continue Readingखप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको अध्यक्षमा योगेन्द्र बुढाथोकी, सचिवमा कुमार बुढाथोकी चयन

एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

झापा/तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेट म्यानेजमेन्टले फाइनलको एक दिनअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक…

Continue Readingएनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

बिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

झापा, बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग, Youth Power Foundation को आयोजनामा तथा Spine X Hospital, बिर्तामोडको प्राविधिक सहयोगमा हाडजोर्नी तथा नसा रोग सम्बन्धी एकदिने निशुल्क…

Continue Readingबिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

पाथिभरा इन्जिनियरिङ कलेजद्वारा दुई विद्यार्थी निष्काशित ,विद्यार्थीद्वारा रिले अनशन

झापा। बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले रिले अनशन शुरु गरेका छन् । क्याम्पस प्रशासनले दुईजना विद्यार्थीलाई निष्काशन गरेपछि उनीहरु आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सप्तरी घर भएका…

Continue Readingपाथिभरा इन्जिनियरिङ कलेजद्वारा दुई विद्यार्थी निष्काशित ,विद्यार्थीद्वारा रिले अनशन

बिना दर्ताका व्यवसाय नियमन गर्न बिर्तामोडका ब्यापारी ब्यवसायीको माग

नरेन्द्र ढकाल झापा, बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच व्यवस्थित ब्यवसाय सञ्चालन सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । राज्यको कानून अनुसार व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु कानूनी दायराभन्दा बाहिर रहेर व्यवसाय…

Continue Readingबिना दर्ताका व्यवसाय नियमन गर्न बिर्तामोडका ब्यापारी ब्यवसायीको माग