मोदी भन्छन्- ओलीसँगको छलफल फलदायी रह्यो
बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ। उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई…
बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ। उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई…
झापा चैत २० - थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान्शिनावातबीच आज भेटवार्ता हुँदैछ l थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागतसमारोहमा भएका थिए l थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डकोऔपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्नेअपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धीसम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्रआदाप्रदान हुनेछ l सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नोसम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजैथाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
१७ चैत्र २०८१, शिवसताक्षी। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका ११ मा रहेको झिलझिले खानेपानी आयोजना र विरान नहरचोक खानेपानी आयोजना, साथै…
७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्रा.डा. केशरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन् । गत…
झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…
झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…
काठमाडौं, चैत ११ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारको नयाँ निर्णयअनुसार हितेन्द्रदेव…
झापा, चैत ११ – नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको सचेतना कार्यक्रम आज झापा जिल्लाका सम्पूर्ण वडाहरूमा एकैसाथ सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लोकतान्त्रिक गणतन्त्रबारे फैलाइएका अफवाह चिर्नु रहेको बिर्तामोड नगर…
९ चैत्र २०८१, बिर्तामोड। मङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ५ नं.…
आज २२ मार्च, विश्व पानी दिवसको अवसरमा, नेपालले हिमनदी संरक्षण मुख्य विषय बनाएर यो दिवस मनाइरहेको छ। यसै अवसरमा, मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा रहेको साम्लिङ बेल्टार…