शैक्षिक अभ्यास अवलोकन र अनुभव आदानप्रादन गर्न बिर्तामोडको टोली भरतपुरमा

१८ जेष्ठ, बिर्तामोड, झापा । शैक्षिक क्षेत्रको सुधार तथा नवीन अभ्यास अवलोकन गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको नेतृत्वमा विद्यालयका प्रधानाध्यापकहरूको टोली भरतपुर महानगरपालिकाको अध्ययन भ्रमणमा पुगेको…

Continue Readingशैक्षिक अभ्यास अवलोकन र अनुभव आदानप्रादन गर्न बिर्तामोडको टोली भरतपुरमा

झापा बिर्तामोड – माटोको स्वास्थ्य सुधार र जैविक मलको प्रवर्द्धनमा जोड , ५० जना किसान सहभागी

बिर्तामोड, झापा — माटोको अम्लीयता न्यूनीकरण तथा जैविक मलको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गर्ने उद्देश्यले बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हिजो समापन भएको छ।…

Continue Readingझापा बिर्तामोड – माटोको स्वास्थ्य सुधार र जैविक मलको प्रवर्द्धनमा जोड , ५० जना किसान सहभागी

बिर्ताबजार प्रहरी चौकी सुदृढीकरणमा जनप्रतिनिधि र सुरक्षाकर्मीको साझा प्रतिबद्धता

बिर्तामोड, झापा — बिर्ताबजार प्रहरी चौकी व्यवस्थापन समितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। समितिका अध्यक्ष बिरेन कोइरालाको अध्यक्षता र बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा…

Continue Readingबिर्ताबजार प्रहरी चौकी सुदृढीकरणमा जनप्रतिनिधि र सुरक्षाकर्मीको साझा प्रतिबद्धता

बिर्तामोडमा नेपाल इन्जिनियर्स एशोसिएसनलाई निःशुल्क जग्गा प्रदान

बिर्तामोड, झापा — नेपाल इन्जिनियर्स एशोसिएसनलाई बिर्तामोड नगरपालिका–३ मा केन्द्रीय भवन निर्माणका लागि स्थानीय समाजसेवी ठक बहादुर खड्काले निःशुल्क जग्गा प्रदान गरेका छन्। स्वर्गीय छोरी सिन्धु खड्काको स्मृतिमा ११.७५ वर्गमिटर…

Continue Readingबिर्तामोडमा नेपाल इन्जिनियर्स एशोसिएसनलाई निःशुल्क जग्गा प्रदान

बिर्तामोड–७ मा ब्याग सिलाई तालिम सम्पन्न, १५ दिनमा ३५ महिला सिपमुलक बने

जेष्ठ ९, बिर्तामोड, झापा । सिपमुलक तालिममार्फत महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बिर्तामोड ७ मा १५ दिने ब्याग सिलाई तालिम सम्पन्न भएको छ। यस तालिमबाट ३५ महिलाहरु लाभान्वित…

Continue Readingबिर्तामोड–७ मा ब्याग सिलाई तालिम सम्पन्न, १५ दिनमा ३५ महिला सिपमुलक बने

कनकाई घाटमा मेची अञ्चलकै पहिलो विद्युतीय शवदाह गृह निर्माण हुँदै, मन्त्री कार्कीको अनुगमन

झापा, जेठ ९ – झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा रहेको पवित्र कनकाई नदीको पूर्वी किनारमा मेची अञ्चलमै पहिलो विद्युतीय शवदाह गृह निर्माणको प्रक्रिया अघि बढाइएको छ।करिब २ करोड ५० लाख…

Continue Readingकनकाई घाटमा मेची अञ्चलकै पहिलो विद्युतीय शवदाह गृह निर्माण हुँदै, मन्त्री कार्कीको अनुगमन

हर्कलाल मार्गमा तीव्र गतिमा कालोपत्रे तथा संरचनात्मक निर्माण

बिर्तामोड, झापा । शहीद राम मार्ग (हर्कलाल मार्ग) का विभिन्न खण्डहरूमा कालोपत्रे तथा संरचनात्मक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यो कार्य सडक डिभिजन कार्यालय दमकको समन्वयमा सञ्चालन भइरहेको…

Continue Readingहर्कलाल मार्गमा तीव्र गतिमा कालोपत्रे तथा संरचनात्मक निर्माण

प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

बिर्तामोड, झापा – खेलकुद विकास समिति वडा नम्बर ९, बिर्तामोड झापाको आयोजनामा जेष्ठ ३ र ४ गते सम्पन्न प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा बिर्तामोड नगरका १०…

Continue Readingप्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

मदन–आश्रित स्मृति दिवसमा झापामा विविध कार्यक्रम, मानव सेवा आश्रमलाई सहयोग

झापा, जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा शनिबार झापाका विभिन्न स्थानमा विविध कार्यक्रम सम्पन्न भएका छन्। २०५०…

Continue Readingमदन–आश्रित स्मृति दिवसमा झापामा विविध कार्यक्रम, मानव सेवा आश्रमलाई सहयोग

नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान

झापा बिर्तामोड-नेकपा एमाले जिल्ला कमिटी झापाको  आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा  रक्तदान कार्यक्रम समपन्न गरेको छ l जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औ  स्मृति दिवसको अवसर पारेर जिल्ला पार्टी…

Continue Readingनेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान