कार्की परिवारको उदाहरणीय योगदान : बालनिकुञ्ज विद्यालयमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना
झापा l २२ जेठ : झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व.लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमका विच अक्षयकोष…