धनगढीलाई हराउँदै चितवन पहिलो पटक एनएसएलको प्लेअफमा, काठमाडौं बाहिरियो
४ बैशाख, काठमाडौं । एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । एनएसएल २०२५ अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी…
४ बैशाख, काठमाडौं । एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । एनएसएल २०२५ अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी…
झापा, मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई…
२७ चैत, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँगको सहकार्य आगामी २०८४ सालको चुनावपछि पनि निरन्तर रहने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारण…
झापा, चैत २७ । ओखलढुंगामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । गएराति ११.४५ बजे ओखलढुंगा मोलुङ– . ५ केउरेनी वस्ने तेजबहादुर मग्रातीको ढुङ्गा…
झापा , वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन…
बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले सुरक्षित गरेका छन् । बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले…
२० चैतः मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो ।…
झापा चैत २० - थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान्शिनावातबीच आज भेटवार्ता हुँदैछ l थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागतसमारोहमा भएका थिए l थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डकोऔपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्नेअपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धीसम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्रआदाप्रदान हुनेछ l सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नोसम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजैथाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
झापा, चैत १७ । ‘राजतन्त्र जिन्दावाद’ को नारासहित बिर्तामोडमा राजावादीहरुले मशाल जुलुस निकालेका छन् । आज साँझ बिर्तामोड –४ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला पार्टी कार्यालय अगाडिबाट राप्रपा बिर्तामोड नगर…
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…