रोङ गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट शिक्षा पालिकाका रूपमा चयन

रोङ, इलाम । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै इलामको रोङ गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा चयन भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान)…

Continue Readingरोङ गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट शिक्षा पालिकाका रूपमा चयन

बाह्रदर्शीको मिनि माउण्टेन बोर्डिङ स्कुलमा धाराको पानी खाँदा १७ विद्यार्थी बिरामी

बिर्तामोड, जेठ ७ । झापा जिल्ला बाह्रदर्शी गाउँपालिका–६ स्थित मिनि माउण्टेन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलमा धाराको पानी पिएपछि एकैचोटि १७ जना विद्यार्थी बिरामी परेका छन्। तस्बिर Ai पिएको पानीका कारण पेट…

Continue Readingबाह्रदर्शीको मिनि माउण्टेन बोर्डिङ स्कुलमा धाराको पानी खाँदा १७ विद्यार्थी बिरामी

भारत तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहित ट्रयाक्टर नियन्त्रणमा

झापा, जेठ ६ । भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको दक्षिणी नाकाबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । आज बिहान…

Continue Readingभारत तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहित ट्रयाक्टर नियन्त्रणमा

सिएम पुरुषोत्तम चौलागाईंलाई प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि

बिर्तामोड, झापा । उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन तथा क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम चौलागाईंले जितेका छन्। आठमध्ये सात खेल जित्दै चौलागाईंले ८…

Continue Readingसिएम पुरुषोत्तम चौलागाईंलाई प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष

मेचीनगर, बैशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी निर्वाचित भएका छन् ।  सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको हो…

Continue Readingराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । यही…

Continue Readingप्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित

अर्जुनधाराको टाङटिङ खोलामा अवैध उत्खनन्, पाँच ट्रयाक्टर र दुई स्काईभेटर प्रहरी नियन्त्रणमा

झापा , बैशाख २८ । झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोलामा अवैधरुपमा उत्खनन् गर्ने कार्य रोकिएको छैन ।  प्रहरीले अर्जुनधारा ५ स्थित टाङटिङ खोलाको निषेधित क्षेत्रमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड…

Continue Readingअर्जुनधाराको टाङटिङ खोलामा अवैध उत्खनन्, पाँच ट्रयाक्टर र दुई स्काईभेटर प्रहरी नियन्त्रणमा

कन्काईमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

झापा , बैशाख २८ । झापाको कन्काई नगरपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  गएराति अन्दाजी ११ः२० बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय…

Continue Readingकन्काईमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

भारत–पाकिस्तान तनावबीच नेपाली दूतावासहरूको सुरक्षा सम्बन्धी सचेतना आग्रह

भारत – पाकिस्तान तनाव बढेपछि भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नयां दिल्लीस्थित नेपाली दूतावाले आग्रह गरेको छ। दूतावासले एक बिज्ञप्ति जारी गर्दै भारतको जम्मू-कश्मीर…

Continue Readingभारत–पाकिस्तान तनावबीच नेपाली दूतावासहरूको सुरक्षा सम्बन्धी सचेतना आग्रह

झापाली व्यवसायी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।

झापा, बैशाख २६ । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।  बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको…

Continue Readingझापाली व्यवसायी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।