२०८१ जेष्ठ १२, ०१:३७
#ब्रेकिङ न्युज #समाज

मेचीनगरमा सत्य साई सेवा संगठनले गर्‍यो रक्तदान कार्यक्रम

मेचीनगर । श्री सत्य साई सेवा संगठन नेपाल कोशी प्रदेश (क) को आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर-८ स्थित सत्य साई केन्द्र श्रृजनाचोकमा सम्पन्न रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम मेचीनगर-८ का वडा अध्यक्ष गिरीराज धमला, सामाजिक व्यक्तित्वको उपस्थिति रहेको मणिकुमार आचार्यले जानकारी दिए ।

मेचीनगरमा सत्य साई सेवा संगठनले गर्‍यो रक्तदान कार्यक्रम

बाहुनडाँगीमा नौमती बाजा प्रशिक्षण समापन

Leave a comment

Your email address will not be published. Required fields are marked *