२०८१ बैशाख ४, ०६:१९
#ब्रेकिङ न्युज

पुर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्राइएको २ लाख ७० हजारको सामान बरामद

काँकडभिट्टा । काँकडभिट्टा प्रहरीले भारतबाट अवैध रुपमा भित्राएको २ लाख ७० हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।

आइतबार मेचीनगर नगरपालिका-६ स्थित एरिया हुदैं भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ल्याएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।

प्रहरीले २० हजारको भाडा बर्तन, २ लाख ३५ हजार २ सय रुपैयाँको टेन्टको कपडा, झल्लर र १५ हजार बराबरको प्लास्टिकको फुल बरामद गरिएको प्रहरी प्रवक्ता महेन्द्र पराजुलीले जानकारी दिए ।

बाहुनडाँगी र चन्द्रगढी आज सेमिफाइनलमा भीड्दै

पुर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्राइएको २ लाख ७० हजारको सामान बरामद

चन्द्रगढीलाई हराउँदै बाहुनडाँगी फाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *