२०८० फाल्गुन ९, ०६:४९
#खेलकुद #ब्रेकिङ न्युज

प्रथम टोकला कप आजबाट सुरू विजेतालाई नगद ३० हजार

मेचीनगर। थन्डर्स स्र्पोटिङ क्लब, झापाको आयोजनामा यही माघ १० गतेदेखि प्रथम टोकला कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

स्कुलडाँडा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा रहेको आयोजक समितिका अध्यक्ष पुण मगरले जानकारी   दिए।

प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कार्यक्रममा मेचीनगर ५ र मेचीनगर ८ का जनप्रतिनिधिहरु  सहभागी भएर अथित्यता ग्रहण गर्नेछन्।

फाइनल खेल यही माघ २० गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *