२०८० फाल्गुन ९, ०८:१८

मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर महिलाको मृत्यु

मेचीनगर  –मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।

उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको जनाइएको छ ।

मागेर हिँडिरहेकी अन्दाजी ३० वर्षीया ती महिला केही दिनदेखि धाइजन ढाँट आसपास चिसोमा हिँडिरहेको स्थानीयले देखेका थिए ।

मृतक महिलाको पहिचान भने नखुलेको वडा सदस्य विशाल कार्कीले मेची प्रेसलाई बताए। ।

मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर महिलाको मृत्यु

भारतको संसदमा एकैदिन ७८ सांसद निलम्बित

Leave a comment

Your email address will not be published. Required fields are marked *