२०८० मंसिर १४

नेपालले पनि टिकटक बन्द गर्ने

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सामाजिक सदभाव बिग्रिन सामाजिक सदभाव बिगार्ने,उच्छृङ्खल गतिविधि गर्ने,राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा बन्द गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।

भारत लगायत अन्य बाह राष्ट्रहरुमा यो टिकटकलाई केहि बर्ष अगाडि देखिनै बन्द गरिएको छ।

नेपालले पनि टिकटक बन्द गर्ने

उर्लाबारीमा लक्ष्मीपूजाको दिन आगलागी

नेपालले पनि टिकटक बन्द गर्ने

आज कार्तिक २८ गते मंगलबार, यस्तो छ

Leave a comment

Your email address will not be published. Required fields are marked *